सभामुखले बोलाएको सर्वदलीय बैठकमा अध्यक्ष ओली नजाने

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सर्वदलीय बैठकमा नजाने भएका छन् । संसद्को गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने उनको सचिवालयले जनाएको हो। बैठकमा एमालेबाट प्रतिनिधि भने पठाइने अध्यक्ष ओलीको सचिवालयका सदस्य रामशरण बजगाईँले बताए । सभामुख सापकोटाले भने एमाले संसदीय … Continue reading सभामुखले बोलाएको सर्वदलीय बैठकमा अध्यक्ष ओली नजाने